Main
चेम्बरमा पूर्वाधार तथा भूमि सुधार समिति गठन
२२ पुस, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समितिको सभापतिमा रोशन भोयद्योलाई मनोनीत गरिएको छ । चेम्बरको नवगठित कार्यसमिति सदस्य भोयद्योलाई समितिको सभापतिमा मनोनयन गरिएको चेम्बरले जनाएको छ । चेम्बरका अनुसार समितिको वरिष्ठ सल्लाहकारमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, सल्लाहकारहरूमा ओम हस्पिटल एन्ड रिसर्ज सेन्टर प्रालिका…
– यस समाचारको श्रोत : Online Khabar हो ।