Main
चेम्बर अफ कमर्सले सरकारलाई दियो बजेटबारे १ सय १ बुँदे सुझाव
२९ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेटबारे सरकारलाई एक सय एक बुँदे सुझाव प्रस्तुत गरेको छ । सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष एक सय एक बुँदे सुझाव पेस गरेका हुन् । सो अवसरमा अध्यक्ष अग्रवालले कृषि, पर्यटन, ऊर्जा…
– यस समाचारको श्रोत : Online Khabar हो ।