Main
चेम्बर र मलेसिया–नेपाल बिजनेस काउन्सिलबीच व्यापार साझेदारी छलफल
मलेसिया–नेपाल बिजनेस काउन्सिल अध्यक्ष प्रदीपकुमार कुकरेजा सहित टोलीले नेपाल भ्रमण क्रममा चेम्बर पदाधिकारी समक्ष दुई पक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।