Main

चेल्सी फिफा क्लब विश्वकपको अन्तिम १६ मा

११ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार विहान भएको समूह डी को खेलमा ट्युनिसियाको एसपेरेन्सलाई हराउँदै चेल्सी समूह उपविजेता बन्यो । एसपेरेन्समाथि चेल्सीले ३-० को जित हासिल गर्‍यो । चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयमा टोसिन अदाराबियोले गोल गरेका थिए भने लगत्तै इन्जुरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button