Main
५० ओभर नै स्पीन बलिङ गरेर वेस्ट इन्डिजले बनायो कीर्तिमान
४ कात्तिक, काठमाडौं । वेस्ट इन्डिजले बंगलादेशसँगको दोस्रो एकदिवसीय खेलमा पूरै ५० ओभर स्पीन बलिङ गरेर नयाँ कीर्तिमान बनाएको छ। मिरपुरस्थित शेर बंगला स्टेडियममा मंगलबार भएको खेलमा वेस्ट इन्डिजले सबै इनिङभर स्पीन बलर मात्र प्रयोग गरेको हो । यसअघि श्रीलंकाले एकदिवसीय क्रिकेटमा सर्वाधिक ४४ ओभर स्पिन फ्याँकेको रेकर्ड राखेको थियो। वेस्ट इन्डिजले यो रेकर्ड तोड्दै…
– यस समाचारको श्रोत : Online Khabar हो ।