Main

चैते धानलाई उचित मूल्य दिलाउन कृषि र उद्योगमन्त्रीबीच छलफल

बैठकमा चैते धानको हालको अवस्था ,किसानले उचित मूल्य नपाउनुका कारण, भारतबाट हाल चामल आयात अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्था, खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमता लगायत विषयमा छलफल भएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button