Main

ग्रीक क्लब निस अट्रोमिटौमा एन्जिलाले थालिन् प्रशिक्षण

१ पुष, काठमाडू । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले ग्रीक क्लब निस अट्रोमिटौमा प्रशिक्षण सुरु गरेकी छन् । एञ्जिलालाई ग्रीसको महिला ए लिग क्लब निस अट्रोमिटौले २०२४/२५ को सिजनको लागि अनुबन्ध गरेको हो । पहिलो पटक युरोपियन क्लबमा खेल्न गएका उनले जनवरी देखि मात्रै लिग खेल्न पाउने भएकी छन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button