Main
नेटफ्ल्क्सि स्टार फ्रिडा गुस्ताभसन नेपालको पदयात्रामा
काठमाडौं । चर्चित नेटफ्ल्क्सि श्रृंखला ‘भाइकिंग्स भल्हल्ला’बाट विश्वचर्चित अभिनेत्री फ्रिडा गुस्ताभसन दोस्रोपटकको पदयात्राको लागि यतिबेला नेपालमा छिन् । प्राप्त तस्वीरमा उनलाई काठमाडौं विमानस्थलको एक क्याफेअघि प्रशंसकसँग देख्न सकिन्छ । २ वर्षअघि पनि सगरमाथा क्षेत्रको पदयात्रामा आएकी फ्रिडा नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसक हुन् । जुन ६, १९९३ मा स्वीडेनको स्टकहोममा जन्मिएकी उनी स्विडेनी अभिनेत्री र पूर्व मोडेल…
– यस समाचारको श्रोत : Online Khabar हो ।