Main
चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँच गर्न आउन थाले नयाँ सवारी
१५ फागुनमा कोभेक–क्रिग–कालिका ज्वाइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका चार वटा कन्टेनर पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।