Main
चोर बाटोबाट हजारौंले नेपाली नागरिकता लिइसके : सांसद अधिकारी
२१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले चोर बाटोबाट गैर नेपालीले समेत नेपाली नागरिकता लिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल थियो । जहाँ भाग लिंदै उनले भने, ‘कतिपय वास्तविक नेपाली नागरिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।