Main
चोलुङ पार्कमा कुहिरोसँग लुकामारी
परम्परागत शैली र खरले छाएका यी घर झट्ट हेर्दा कुनै पुरानो गाउँमा खुलेको होमस्टेको झल्को दिन्छ । तर, यी घरमा होमस्टे होइन, लिम्बू समुदायको जिउँदो इतिहास बास गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।