Main
प्रकाश स्नेहीको गुनासो: नेताहरूले आफ्नै क्षेत्रको सदस्यता नवीकरणको अवस्था हेर्नुभएन
२२ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले नेताहरुले आफ्नो क्षेत्रको क्रियाशील सदस्यता नवीकरण गराउन सक्रियता नदेखाएको बताएका छन् । कांग्रेसको सदस्यता व्यवस्थापन समितिको सदस्य समेत रहेका स्नेहीले केन्द्रीय समितिको बैठकमा नेताहरुसँग गुनासो गरेका हुन् । उनले भने, ‘तपाईंहरूको जिल्लामा क्रियाशीलको पोजिसन अहिले के भा’छ ? हो । पहिला आफ्नो वडामा, आफ्नो…
– यस समाचारको श्रोत : Online Khabar हो ।