Main
च्याउको मूल्य प्रतिकेजी ९ सय
१२ जेठ, काठमाडौं । बजारमा सिताके च्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार सिताके च्याउको मूल्य बढेको देखाएको हो । सोमबार सिताके च्याउको प्रतिकिलो मूल्य १ सय ४४ रुपैयाँ बढेको छ । आइतबार सिताके च्याउ प्रतिकिलो ७ सय ५६ रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने सिताके…
– यस समाचारको श्रोत : Online Khabar हो ।