Main

च्याटजिपिटीलाई टक्कर दिने एप्पलको तयारी, आइफोन १७ मा आफ्नै च्याटबोट

आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो एक विशेष प्रोजेक्टमा काम गरिरहेको छ, जसको उद्देश्य सर्वाधिक लोकप्रिय एआई च्याटबोटको रुपमा रहेको च्याटजिपिटीको प्रतिस्पर्धी तयार गर्नु रहेको छ । यसका लागि एप्पलले कम्पनीमा एउटा नयाँ  इकाइको स्थापना गरेको छ । समाचार अनुसार उक्त युनिटको नाम AKI हो । यसको विस्तारित रुप चाहिँ Answers, Knowledge and Information हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button