Main
च्याट जिपिटीले निको पारिदियो १० वर्षदेखिको ढाड दुखाई !
हालै कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको सहयोगले एक निसन्तान महिलाले गर्भाधारण गरेको समाचार सार्वजनिक भएको थियो । वास्तवमा एआईले मानव जिवनका हरेक पहलुमा अविश्वसनीय प्रभाव जमाउन थालेको छ र यसप्रतिको मानिसहरुको निर्भरता, विश्वास र आशक्ति पनि बढिरहेको छ । यसै कडीमा एआईको प्रभावशाली उपयोगको एउटा नयाँ उदाहरण बाहिर आएको छ । च्याट जिपिटीको सहयोगले आफ्नो १० वर्षदेखिको…
– यस समाचारको श्रोत : Online Khabar हो ।