Main

खानेपानी मन्त्री यादव स्वदेश फिर्ता

२० असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव आज स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको आयोजनामा ३० जुनदेखि ३ जुलाई २०२५ सम्म स्पेनको सेभिल्लामा सञ्चालन भएको विकासका लागि वित्तीयकरण शीर्षकको चौथो अन्तर्राष्ट्रिय सम्मेलनको छलफल कार्यक्रमा सहभागी हुन मन्त्री यादव यही असार १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा भाग लिनका लागि मन्त्री यादव…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button