Main
च्याम्पियन्स ट्रफी विजेता भारतीय टोलीलाई बीसीसीआईको ५८ करोड पुरस्कार
७ चैत, काठमाडौं । केही दिनअघि सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको विजेता भारतीय क्रिकेट टोलीलाई भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले नगद पुरस्कार घोषणा गरेको छ । उपाधि जितेको टोलीलाई ५८ करोड भारु नगद पुरस्कार दिने बोर्डले घोषणा गरेको हो। यो पुरस्कार खेलाडी, प्रशिक्षक, सहयोगी टिम तथा चयन समितिका सदस्यहरूको योगदानको सम्मानस्वरूप प्रदान गरिन लागेको हो । कप्तान…
– यस समाचारको श्रोत : Online Khabar हो ।