Main
च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियलले एट्लेटिकोलाई हरायो
२१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा रियल मड्रिडले महत्वपूर्ण जित निकालेको छ । रियलले स्पेनी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २-१ गोलअन्तरले हरायो । घरेलु मैदानमा रियललाई जिताउन रोड्रिगो र ब्राहिम डियाजले १-१ गोल गरे । एट्लेटिकोका लागि जुलियन अल्भारेजले १ गोल गरे । खेलको चौथो मिनेटमा रोड्रिगोको गोलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।