Main
च्याम्पियन्स लिग : पिएसभीमाथि आर्सनलको गोलवर्षा, डर्टमुन्ड बराबरीमा रोकियो
२१ फागुन, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा आर्सनलले फराकिलो अन्तरको जित निकालेको छ । आर्सनलले डच क्लब पिएसभी इन्डोभिनमाथि उसकै मैदानमा ७-१ को जित निकालेको हो । आर्सनलको जितमा मार्टिन ओडेगार्डले २ गोल गरे भने जुरियन टिम्बर, इथान न्वानेरी, मिकेल मेरिनो, लियान्द्रो ट्रोसार्ड र रिकार्को कालाफियोरीले १-१ गोल…
– यस समाचारको श्रोत : Online Khabar हो ।