Main

च्याम्पियन्स लिग प्लेअफ : सिटीविरूद्ध रियलको रोमाञ्चक पुनरागमन जित

३० माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक पुनरागमन जित निकालेको छ‌ । रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो । रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङहामले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरे । खेलमा दुईपटक अग्रता लिएर पनि सिटीले जोगाउन…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button