Main
च्याम्पियन लिभरपुललाई चेल्सीले हरायो
२१ बैशाख, काठमाडौं । प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुललाई पराजित गर्दै चेल्सीले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ । आइतबार घरेलु मैदानमा चेल्सीले लिभरपुललाई ३-१ ले पराजित गरेको हो । खेलअघि चेल्सीले लिग उपाधि पक्का गरिसकेको लिभरपुललाई गार्ड अफ अनर प्रदान गरेको थियो । चेल्सीले जितपछि चौथो स्थानको न्युकासल युनाइटेड…
– यस समाचारको श्रोत : Online Khabar हो ।