Main

मनास्लु क्षेत्रमा घाइते पर्यटकको २ दिनदेखि उद्धार भएन

१४ कात्ति, गोरखा। मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर घाइते भएका एक पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन्। चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौंको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका हुन्। प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। ‘टाउकोमा गम्भीर चोट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button