Main
च्यासल खेल मैदानको मर्मतमा ढिलाइ
२३ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा रहेको च्यासल खेल मैदान गत असोज बाढीले बगरमा परिणत गरेको छ । तर, ४ महिनाभन्दा बढी समय बितिसक्दासमेत जीर्णोद्धार हुन सकेको छैन। खेलकुद क्षेत्रका अधिकारीले मैदानको मर्मतसम्भार गर्न तत्काल २ करोड आवश्यक हुने बताएका छन् । च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड बजेट आवश्यक…
– यस समाचारको श्रोत : Online Khabar हो ।