Main
‘छक्कापञ्जा ५’को ‘ब्रेकअप सङ’लाई ३ करोड र ‘बिहे भाको छैन’लाई करोड भ्यूज
काठमाडौं । यसवर्षको सुपरहिट फिल्म ‘छक्कापञ्जा ५’ले हलमा दर्शकको मन जित्यो । डिजिटल स्पेसमा पनि फिल्मका गीत र भिडियोले दर्शकको लोभलाग्दो साथ पाइरहेका छन् । विशेषगरि फिल्मका दुई गीतले युट्युवमा अझै पनि चर्चा बटुलिरहेका छन् । फिल्मका दुई गीत ‘ब्रेकअप सङ्’ र ‘बिहे भा’को छैन’ले युट्युवमा करोडौं भ्यूज पाइरहेका छन् । ‘ब्रेकअप सङ्’लाई शनिबारसम्म ३…
– यस समाचारको श्रोत : Online Khabar हो ।