Main
छठ पर्वसँगै डोम समुदायमा खुसियाली
डालो, नाङ्गलो र टालु टपरी बेचेर आएको आम्दानीले यसअघि लिएको ऋणहरु चुक्ता गरी एक/दुई महिनाको घरखर्चको जोहो गर्न सकिने बताउँछन् । उनीसहित उनका छोरा, नाति र घरका अन्य महिलाहरु पनि प्रसन्न मुद्रामा हातहातमा बाँस र बेतको भाँडाकुडा बेच्दै गरेको देख्न सकिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।