Main
एनपीएलको व्यग्र प्रतिक्षा
१४ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन अब एक दिन मात्र बाँकी छ । यस प्रतियोगिताले यति ठूलो चर्चा पाइरहेको छ कि सायद खेलाडी र फ्यानहरूले क्यानले पनि यो सोचेको थिएन । सामाजिक सञ्जालदेखि नेपालभर जताततै अहिले एनपीएल क्रिकेटकै चर्चा छ । यो स्तरको चर्चा कसैले सोचेको थिएन । पहिलो पटक स्टार…
– यस समाचारको श्रोत : Online Khabar हो ।