Main
त्रिविको सह-परीक्षा नियन्त्रक नियुक्तिमा राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको आपत्ति
२० मंसिर काठमाडौं । राष्ट्रिय लोकतान्तिक प्राध्यापक संघले त्रिविको सह–परीक्षा नियन्त्रकको नियुक्ति प्रक्रिया समावेशी नभएको भन्दै आपत्ति जनाएको छ । संघका अध्यक्ष उदय किशोर तिवारीले विज्ञप्ति निकालेर सह–परीक्षा नियन्त्रकको नियुक्ति समावेशी बनाउन अल्टिमेटम दिएका छन् । ‘त्रिभुवन विश्वविद्यालयले आदिवासी, जनजाति, मधेशी, मुस्लिम, महिलाको हक अधिकार कुण्ठित हुनेगरी विभिन्न ठाउँहरुमा गरिएको सह–परीक्षा नियन्त्रकको नियुक्तिप्रति संघको गम्भीर…
– यस समाचारको श्रोत : Online Khabar हो ।