Main
छरितो बन्दै आयोजना बैंक : खुद्रे हटे, न्यूनतम सीमा ३ करोड
अब राष्ट्रिय आयोजना बैंकबाट खुद्रे आयोजना हटाइएको छ । साथै, आयोजना बैंकमा प्रविष्ट गर्नुपर्ने आयोजनाको न्यूनतम लागत सीमा ३ करोड रुपैयाँ तोकिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।