Main

आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै

७ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ । दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button