Main
छाता : इतिहासदेखि फेसनसम्म, राम्रो र टिकाउ कुन ?
मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने संकेत गरिसकेको छ । पानी परेपछि तपाईं के कुराको जोहो गर्नुहुन्छ ? निसन्देहः छाताको । मुसलधारे झरीमा ओत लाग्न होस् वा प्रचण्ड गर्मीमा सितलताका लागि छाता चाहिन्छ । वर्षायाममा त यो अनिवार्य नै हो । तर, छाताको साइनो मौसमसँग मात्र छैन । यो हाम्रो संस्कृतिसँग पनि अभिन्न रुपले जोडिन्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।