Main

छानबिन समितिलाई ४ दलका प्रमुख सचेतकको सुझाव- नियत हो कि होइन पत्ता लगाउनू

५ साउन, काठमाडौं । निजामती विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख चार राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूले सुझाव दिएका छन् । छानबिन समितिले सोमबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button