Main
छाला रोग विशेषज्ञहरूको संस्था सोसाइटी अफ डर्माटोलोजीको अध्यक्षमा डा.मनिष झा
१७ चैत, काठमाडौं । छाला रोग विशेषज्ञहरुको संस्था सोसाइटी अफ डर्माटोलोजी, भेनेरोलोजिस्ट एण्ड लेप्रोलोजिस्ट अफ नेपाल (एसओडीभीइइलओएन)को नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार काठमाडौंमा सम्पन्न १९ औं राष्ट्रिय सम्मेलनको बैठकले डा.मनिष सिंह अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा प्रा.डा.दिपतारा पाठक थापा, महासचिवमा डा.अदिती मिश्र, संयुक्त सचिवमा डा.मोहन भुसाल, कोषाध्यक्ष डा.सूचना मराठा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।