Main
‘छावा’ बन्यो २०२५ को लोकप्रिय भारतीय फिल्म, हेर्नूस टपटेन आइएमडीबी सूची
मुम्बई । सन् २०२५ को आधा समय सकिएको छ । यस ६ महिनामा, हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषाका १०० भन्दा बढी फिल्म बक्स अफिसमा रिलिज भए । केही सुपरहिट भए भने धेरै ठूला बजेटका फिल्मले कमाल देखाउन सकेनन् । लोकप्रिय फिल्म डेटाबेस वेबसाइट आइएमडीबीले वर्षभरि सबैभन्दा लोकप्रिय भारतीय फिल्महरूको शीर्ष १० सूची जारी…
– यस समाचारको श्रोत : Online Khabar हो ।