Main
छिनमै गरेको कुरा बिर्सिने समस्या ‘ब्रेन फग’ के हो ?
भर्खरै गरेका कुराहरू बिर्सिने, कुनै कुरामा ध्यान लगाउन खोज्दा पटक्कै नलाग्ने, दिमागमा भार परेको जस्तो भइरहने समस्या हुन्छ ? यस्तो लक्षणलाई अहिले विज्ञानले नयाँ नाम दिएको छ, ब्रेन फग । के हो त ब्रेन फग ? यो कुनै रोग होइन । यो एक मानसिक अवस्था हो । जसमा व्यक्तिलाई ध्यान केन्द्रित गर्ने, कुराहरू छिटो बिर्सिने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।