Main
अल इफुटबल लिग हुने
९ पुस, काठमाडौं । अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ । आयोजकले मंगलबार भक्तपुरका पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्दो क्रेसलाई मध्यनजर गर्दै पहिलो पटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।