Main
जंगीअड्डामा सैन्य सामग्री प्रदर्शनी (तस्वीरहरू)
१५ माघ, काठमाडौं। नेपाली सेनाले जंगीअड्डामा सैन्य सामग्रीहरुको प्रदर्शनी आयोजना गरेको छ । सेनाले मंगलबार इतिहासदेखि प्रयोग गर्दै आएको विभिन्न हतियार, औजार, आधुनिक हतियार, खुकुरी, तरबार, पुराना एवं आधुनिक हतियार, बम डिस्पोज सामग्री लगायतको प्रदर्शनी गरेको हो । नियमित वार्षिक कार्यक्रम अन्तरगत सैनिक सामग्रीको प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए । प्रदर्शनीको उद्घाटन…
– यस समाचारको श्रोत : Online Khabar हो ।