Main

जगदम्बा मोटर्सको ‘टीभीएस ग्रेट ग्रान्ड एक्स्चेन्ज एन्ड फाइनान्स मेला’

मेला ७ देखि १२ जेठसम्म काठमाडौं भृकुटीमण्डपमा आयोजना हुनेछ । यो विशेष अवसरमा ग्राहकले विभिन्न आकर्षक अफरसहित आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button