Main
जगदुल्लाह हाइड्रोपावरबारे छानबिन गर्न माओवादीको माग
२५ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले जगदुल्लाह हाइड्रोपावरबारे छानबिन गर्न माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै समय लिएर बोल्दै माओवादीका सांसद अमनलाल मोदीले यस्तो माग गरेका हुन् । जगदुल्लाह हाइड्रोपावर ठेक्का प्रक्रियाको छानबिन गर्न आवश्यक रहेको उनको आग्रह छ । मिलेमतो र सेटिङबाट सार्वजनिक खरिद नियमावली…
– यस समाचारको श्रोत : Online Khabar हो ।