Main
जगमान गुरुङसँग वार्ता– ‘आन्दोलनमा डाक्टर इन्जिनियरमात्रै आउँदैनन्, भूतप्रेत मसान पनि आउँछन्’
राजावादी आन्दोलनका नयाँ संयोजक जगमान गुरूङ भन्छन्-आन्दोलन त हुँदै जान्छ । तर अब आन्दोलनमात्रै गरेर हुँदैन, अनुष्ठान पनि गर्नुपर्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।