Main
‘जडीबुटी कम्पनीमा २५ टन तेल छ, आगो ननिभाए ठूलो क्षति हुनसक्छ’
१५ चैत, काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी अझै नियन्त्रणमा आएको छैन । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ । त्यससँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन हुने गर्छ । स्टोरमा प्राय: गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले जानकारी दिइन् । ‘उक्त भवनमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।