Main

जनकपुरका लाहिरुले आज उत्कृष्ट खेले : सेफ

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा प्लेयर अफ दि टुर्नामेण्ट भएका सुदूरपश्चिमका सेफ अली जैबले आजको खेल एकदमै प्रतिस्पर्धात्मक भएको बताएका छन् । उनले आफूहरुले राम्रो खेलेको भए पनि जनकपुर बोल्टस्‌का लाहिरु मिलान्थाले उत्कृष्ट पारी खेलेको भन्दै प्रसंशा गरे । ‘हामीले पनि राम्रो नै खेलेका थियौं । तर, जनकपुर बोल्टस्‌का लाहिरु मिलान्थाले उत्कृष्ट पारी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button