Main
जनकपुरको सुधार केन्द्रमा एक युवकको शंकास्पद मृत्यु
जनकपुरधाम– १९ बेंगाशिवपुर स्थित किशोर फाउण्डेशन (सुधारेकन्द्र)मा राखिएका युवकको बुधबार साँझ मृत्यु भएको हो । परिवारजनले सुधार केन्द्रको लापरबाहीले मृत्यु भएको भन्दै छानविनको माग गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।