Main
जनकपुरमै न्यूरो उपचार, किन दौडिन्छन् काठमाडौं र दिल्ली बिरामी ?
जनकपुरधामका साँघुरा गल्लीदेखि सर्लाही, महोत्तरी, सिरहा र सप्तरीका फराकिला सडकहरूमा हरेक दिन हुने सवारी दुर्घटनाले मानिसको जीवन क्षणभरमै बदलिदिन्छ। जनकपुर न्यूरो अस्पतालका न्यूरोसर्जन डा. विजयकुमार राउत भन्छन्, ‘उच्च गतिमा मोटरसाइकल चलाउने र हेलमेट नलगाउने प्रवृत्ति यहाँको ठूलो समस्या हो। जति तीव्र गति, त्यति गम्भीर चोट।’ यी दुर्घटनाहरूले टाउको र मेरुदण्डमा गम्भीर चोट पुर्याउँछ। समयमै उपचार…
– यस समाचारको श्रोत : Online Khabar हो ।