Main

जनकपुर एनपीएल जितेको खुसीमा पर्साको सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

६ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्टस्‌ले जितेको खुसीयालीमा पर्साको सखुवा प्रसौनी गाउँपालिकाले भोलि पालिकामा सार्वजनिक बिदा दिएको छ । जनकपुरले एनपीएलमा ऐतिहासिक जित निकालेकाले आज बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको पालिकाले सूचना जारी गरेको छ । आइतबार सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button