Main

जनकपुर ढल्केबर सडकखण्डमा युवकको शव फेला

१२ कात्तिक, जनकपुरधाम । धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया स्थित पूर्वपट्टि सडक छेउमा वडा नम्बर ५ बस्ने ३५ वर्षीय आजिम कवारी मृत फेला परेका हुन् । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट पुगेका टोलीले घटनास्थलको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button