Main
जनकपुर बोल्ट्सले एलओडीमा मनायो विजय उत्सव (तस्वीरहरू)
७ पुस, काठमडौं। नेपाल प्रिमियर लिग (एनपीएल) फर्स्ट सिजनका च्याम्पियन जनकपुर बोल्ट्सको टोलीले जितको सुखीमा ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्स (एलओडी)मा विजय उत्सव मनाएको छ । आइतबार जनकपुर बोल्ट्सका टिमसहित लर्ड अफ द ड्रिङ्स (एलओडी)मा विजय उत्सव मनाएका हुन् । उनीहरूले आफ्नो विजय उत्सवमा कमेन्टेटर एन्ड्रयू लियोनार्डलाई पनि लिएर एलओडीमा पुगेका छन् । साथै…
– यस समाचारको श्रोत : Online Khabar हो ।