Main
जनताका समस्या समाधान गर्न झर्को मान्न हुँदैन : उपप्रधानमन्त्री सिंह
१७ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसबाट बनेका जनप्रतिनिधिले जनताको चाहनाअनुसार काम गर्नसक्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्वर ९ ले आयोजना गरेको क्षेत्रीय कार्यसमिति र स्थानीय जनप्रतिनिधिबिचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘राजनीति सेवा हो, बिहानदेखि बेलुकासम्म जनताको समस्या समाधानका लाग्नुपर्छ । झर्काे…
– यस समाचारको श्रोत : Online Khabar हो ।