Main

जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु साझा दायित्व : राष्ट्रपति

१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्‍क्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । राष्ट्रपति पौडेलले बनेपा, मण्डन देउपुर, चगुनारायण र शङ्‍खरापुर नगरपालिकाले आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष २०८२’ को सोमबार शुभारम्भ गर्दै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button