Main
जनताले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले ठूला कुरा गर्ने र हल्ला गर्नेहरूको अशली अनुहार १५ चैतमा तीनकुनेको अराजक घटनाबाट देखिइसकेको बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।