Main
जनताले हामीबाट सुधार खोजेका छन्, सच्चाउन आवश्यक छ : शर्मा
१६ चैत, काठाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निरन्तर सुधारको बाटोबाट मात्रै परिवर्तनको बाँकी काम पूरा हुने दाबी गरे । राजनीतिक दलहरूले पनि आफ्ना व्यवाहार सुधार गर्दै अघि बढ्नुपर्ने उनको…
– यस समाचारको श्रोत : Online Khabar हो ।